धुपौरो

यो धुपौरो हो। यो एउटा पूजा गर्ने सामाग्री हो। यो माटो तथा फलामले बनेको हुन्छ। यसलाई कुमालेले बनाउँछ। यस भित्र साना साना कोइलाहरू र घिउ हालेर धुप बालेर पूजा गरिन्छ। यो घेवा र बिहेमा प्रयोग हुन्छ। यो धेरै जस्तो मन्दिरहरूमा प्रयोग हुन्छ। यो गाउँ घरहर मा पनि पूजा गर्न प्रयोग हुन्छ। यसलाई बनाउन धेरै सजिलो पनि हुन्छ।

सम्बन्धित पाेस्ट