पिर्का

नमस्ते, मेरो नाम खुसी गोले हो। म १० वर्षको भए। म कक्षा ४ मा पढ्छु। म गोदावरी मा बस्छु। मेरो विद्यालय लय को नाम विद्या सागर बोडिङ स्कुल हो। मै ले मिनी नेपाल सरले दिनुभएको परियोजनामा मैले पिर्का ल्याए यो पिर्का हो। पिर्का काठले बनेको हुन्छ। यो सानो हुन्छ। यसको अर्को नाम फलेक हो। यसको तिन ओटा खुट्टा छ। यसलाई किला, हम्बर र काठले बनाएको हुन्छ। यो डकर्मीले बनाएको हो। यो भात खादा ओछ्याउन वा बस्नको लागि प्रयोग हुन्छ। यो गाउँघरमा धेरै प्रयोग हुन्छ। यो सहरमा धेरै प्रयोग हुँदैन। यो भान्छा सामग्री हो। यो सहरमा काहीँ काहीँ मात्र पाइन्छ।

सम्बन्धित पाेस्ट