यो टपरी हो। खाना खान तथा सामान राख्न जस्ता धरै ठाउँमा यसको प्रयोग हुन्छ । यो सालको पात र सिन्काको प्रयोगले बनाउँछ। यसको प्रयोग पूजा र अन्य ठाउँमा प्रयोग गरिन्छ। यो गाउँघरमा धरै प्रयोग हुन्छ। यो आमाहरूले टपरी बनाउनुहुन्छ। यसको प्रयोग पूजाका समान राखन गरिन्छ। यसको प्रयोग सहरभन्दा गाउँमा धेरै प्रयोग गरिन्छ। टपरी पूजाहरूमा प्रयोग गर्ने सामग्री हो। यसको सिन्का बाँसले बनाइन्छ। यसलाई हामीले अझ प्रचलित गर्नुपर्छ।