ढाका टाेपी

नमस्कार, मेरो नाम मेरक्षा राई हो । म कक्षा ६ मा पढ्छु । मेरो विद्यालयको नाम विधा सागर बाेडिङ स्कुल हो । म ढाका टोपीको बारेमा लेख्न गइरहेको छु ।

ढाका टोपी ढाका कपडाबाट बनेको हुन्छ । यो जो नेपालको राष्ट्रिय पोसाकसँग लगाइन्छ । ढाका टोपी एक सांस्कृतिक पोसाक पनि हो । पुरुषहरूले दौरा सुरवालमा ढाका टोपी लगाउँछन् ।

अब म ढाका टोपीलाई विभिन्न विषयहरूमा व्याख्या गर्न गइरहेको छु ।

...

पुरा हेर्नुहोस

Silam Sakma

Good morning! My name Bebika Rai. I study in class 5. I am 11 year old. I am going to write a Silam Sakam. In our school we are making a local museum and project work. My title of the project work is Silam Sakma.

Silam Sakma is a traditional of Rai and Limbu. Rai people also wears a Silam Sakma in their traditional dress. Many people also makes Silam Sakma and sell them to market. Lim...

पुरा हेर्नुहोस

Sickle

Sickle is a grass cutting weapon. Some country also used it for war. It is also use for protection . It helps farmars to cut grass, wood and crops in the field.  It is used  most at the village.  It is little curve and sharp.  It is made of Iron and wood.  My mother use it in my village.  

पुरा हेर्नुहोस

हाम्रा चाडपर्ब

नमस्ते, मेरो नाम करुणा पुन मगर हो । हामीले विभिन्न चाड पर्व मनाउँछौ । विभिन्न चार्ड पर्वमा मेला र जात्राहरू, दसैँ, तिहार, तिज मनाइन्छ । तिजमा महिलाहरू व्रत बसी आफ्नो श्रीमान् आयु लामो होस् भनेर बस्छन् । बिहान देखि बेलुका सम्म खान नखाई व्रत बस्छन् । यो पछि दसैँ मनाइन्छ । दसैँमा ठुलाहरूले साना लाई टिका लगाई छ दक्षिणा र आशीर्वाद दिन्छन् । यो हिन्दु को ठुलो चार्ड पर्व हो। यो पछि तिहार मनाइन्छ ।...

पुरा हेर्नुहोस

हँसिया

नमस्ते, मेरो नाम विवेक हँग राई हो। हँसिया एउटा हतियार हो। त्यसले घाँस काट्न सहयोग गर्छ। हँसियाले घरहरूको घाँस काट्न मिल्छ। हँसियाले सेल रोटी बनाउन बाँसलाई ताछेर सिन्का बनाउन मिल्छ। हँसिया धेरै जस्तो गाउँ तिर प्रयोग हुन्छ। कहिले हँसिया तरकारी काट्न प्रयोग हुन्छ। कहिले काहीँ जङ्गलमा बाघ आउँदा खेरि हँसियाको प्रयोग गर्न मिल्छ। हँसियाको बिँड हुन्छ अनि फलामको हुन्छ। हँसिया को आकार अर्ध गोलाकार हुन्छ...

पुरा हेर्नुहोस