हाम्रा चाडपर्ब

नमस्ते, मेरो नाम करुणा पुन मगर हो । हामीले विभिन्न चाड पर्व मनाउँछौ । विभिन्न चार्ड पर्वमा मेला र जात्राहरू, दसैँ, तिहार, तिज मनाइन्छ । तिजमा महिलाहरू व्रत बसी आफ्नो श्रीमान् आयु लामो होस् भनेर बस्छन् । बिहान देखि बेलुका सम्म खान नखाई व्रत बस्छन् । यो पछि दसैँ मनाइन्छ । दसैँमा ठुलाहरूले साना लाई टिका लगाई छ दक्षिणा र आशीर्वाद दिन्छन् । यो हिन्दु को ठुलो चार्ड पर्व हो। यो पछि तिहार मनाइन्छ । तिहारमा ५ दिन मनाइन्छ । पहिलो दिन काग पूजा गरिन्छ । दोस्रो दिन कुकुर पूजा गरिन्छ र खाना खान दिइन्छ । तेर्सो दिन गोरु पूजा गरिन्छ र खाना दिइन्छ । चौथो दिन गाई पुञ्ज गरी छ र बेलुका भैलो खेलिन्छ । पाँचौँ दिन भाइटिका लगाई छ । यो दिन पिङ खेल्ने गरिन्छ र घुम्न जान्छन् । 

परियोजना शिक्षक

Binita Magar

नेपाली

२०८१-०९-०७

सम्बन्धित पाेस्ट