दियो

नमस्ते ,मेरो नाम जेसिका पोख्रेल हो। म कक्षा ६ म दियो पुर्खा देखि चलिआएको समान हो। दियो माटो, फलाम, तामा, आदिको हुन्छ। यो हरेक दिन पूजा र आरती गर्न प्रयोग हुन्छ। यो भएन भने पूजा सम्पन्न हुँदैन। यसैले दिपको प्रतीक पनि भनिन्छ। यसलाई तामाङ भाषामा नाङ्ग्साल पनि भनिन्छ। यसमा कपास बत्ती, तेल,दियामा हालेर बालिन्छ। यो धेरै जस्तो तिहारमा  प्रयोग गरिन्छ।  यसलाई प्राचीन कालदेखि अहिले सम्म चलिआएको एक प्राचीन वस्तु हो। यो कालो, पहेँलो, रातो आदि रङको हुन्छ। यो फलाम,तामा,माटो,पितल आदिको हुन्छ। यसलाई नेपाल,भारत,पाकिस्तान,बङ्गलादेश ,जस्ता ठाउँमा प्रयोग हुन्छ। यो सबैको घरमा हुन्छ। यो पूजा आजमा प्रयोग हुन्छ। यो तामाङ,मगर ,लिम्बु ,गुरुङ ,बाहुन , छेत्री ,शेर्पा ,राई ,जस्ता विभिन्न जातजातिको घारमा पूजा आरती गर्न प्रयोग हुन्छ। यो धरै जस्तो गाउँ घरमा प्रयोग हुन्छ। यो सबै मठ मन्दिर, गुम्बा जस्ता ठाउँमा प्रयोग गरिन्छ। मेरो हजुर आमाले भन्नुभएको दियोलाई पूजामा पवित्र समान र घरमा दिपको प्रतीक पनि भनिन्छ। यो रंगोली बनाउन,मन्दिरमा देउतालाई पूजा गर्न प्रयोग हुन्छ। यो भएन भने पूजा सम्पन्न हुँदैन। यसलाई सबैले बिहान पूजा गर्न र बलुकी आरती गर्न प्रयोग हुन्छ। यो दसैँ ,तिहार जस्ता ठुलो पर्वमा सबैको घरमा प्रयोग हुन्छ। यो धेरै जस्तो हिन्दुको घरमा हुने गर्छ। 

परियोजना शिक्षक

Saru Lama

Samajik Adhyan

२०८१-०९-०४

सम्बन्धित पाेस्ट