क्रिसमस

नमस्कार,मेरो नाम जस्मिना तामाङ हो। म कक्षा ४ मा पढ्छु। म ठैबमा बस्छु। आज म तपाइहरूलाई क्रिसमसको बारेमा लेख्न जाँदै छु। यसमा रमाइलो र खुसी हुन्छ। आफ्नो आफन्त जनसँग भेटघाट गरिन्छ र गिफ्ट साटासाट गरिन्छ र नाचगान गरिन्छ। यो पुसको महिना क्रिसमस मनाउँछन्। सबै दिदी दाइहरूको नृत्य हेर्छौ। यसमा गीत गाउँछन्। यसमा राम्रो लुगा लाउँछन्। र मिठो खानेकुरा खाइन्छ। यसमा आफ्नो दाइ दिदी ,बहिनी र साथीलाई भेट्न पाइन्छ। यसमा सबैको घरघरमा रमाइलो गरिन्छ। हाम्रो पर्वमा हिन्दुहरू पनि आउँछन् । 

परियोजना शिक्षक

Saru Lama

Samajik Adhyan

२०८१-०८-२६

सम्बन्धित पाेस्ट