नाङ्लो

नाङ्लो बाँसको चोयाबाट बनेको हुन्छ । नाङ्लोको काम धान मकै निफन्न हो । नाङ्लोमा धेरै सामान सुकाउन सकिन्छ। नाङ्लोले धानको धुलो सफा गर्न सकिन्छ। मगर भाषामा नाङ्लोलाई सुपा पनि भन्ने गरिन्छ। नाङ्लो घरमा चाहिने घरायसी सामग्री हो। नाङ्लो पहिला धेरै प्रयोग हुन्थ्यो । अहिले नाङ्लोको प्रयोग कम हुँदै गएको छ। 

परियोजना शिक्षक

Saru Lama

Samajik Adhyan

२०८१-०९-०३

सम्बन्धित पाेस्ट