यो डालो हो। यो बाँसले बनेको हुन्छ। डालोमा धेरै किसिमका सामाग्रीहरू हाल्न सकिन्छ। यसमा हामीले मान्छेको निधन भएको बेला बिचारो हाल्न सकिन्छ। यो भाइटिका मा प्रयोग गरिन्छ। पहिला पहिलाका मानिसहरू खेतमा खाजाहरू डालोमा लैजाने गर्दथे । पहिले मानिसहरूले डालोमा मकै भुटेर हाल्थे।गाउँघरमा डालोमा धान,मकै,कोदो र फापर जस्ता अन्नबाली हाल्न प्रयोग गरिन्छ। यो धेरै जस्तो गाउँमा प्रयोग हुन्छ। यसमा घाँस काटेर हाल्न सकिन्छ। यो घरमा पनि प्रयोग हुन्छ।