नमस्ते, मेरो नाम बबिन राई हो । म कक्षा छ मा पढ्छु । म विद्या सागर माध्यमिक विद्यालयमा पढ्छु। म आज धनुषको बारेमा लेख्न गइरहेको छु ।धनुष एक हातहतियार हो। मानिसहरूले जङ्गली जनावरहरूलाई मार्नका लागि प्रयोग गर्छन ।आजकल मानिसहरूले खेलकुदको लागि र जनावर मार्न प्रयोग हुन्छ ।
अब म मैले कसरी धनुष बनाएको भनेर लेख्न गइरहेको छु ।मैले पहिला बाँसलाई चिरेर भाटा बनाए ।अनि मैले बाँसलाई अलिकति काट्ने अनि मेले त्यहाँ बिजुलीको तार लगाए ।अनि मैले त्यहाँ समात्नका लागि ठाउँ बनाए।